रोशन कार्की÷राजधानी
काठमाडौं१२ जेठ
भन्सार विभागले गत सातादेखि लागुहुने गरि बृद्धि गरेको भन्सार मुल्याङकनमा सय रुपैयाँको सामानमा समेत भन्सार दर लगाउनु बाध्यता भएको जानएको छ । भन्सार नाकाबाट व्यापारिक कारोबार गर्ने व्यवसायीहरुले झोलेपोके र स्थानीय बासिन्दालाई प्रयोग गरि करोडौ रुपैयाँका बस्तु आयात÷निर्यात गर्न लगाएपछि विभागले बध्य भएर सो नियाम लागु गरेको विभागका महानिर्देशक टंकमणि शर्माले बताएकाछन् । ुस्थानीय बासिन्दालाई भन्सार नाकाबाट करोडौ रुपैयाँको बस्तु बोकाई भन्सार आयात÷निर्यात गर्ने गरेको र सो बाट राजस्वमा भारी चुहावट भएकाले सो अबैध कार्यलाई नियन्त्रणमा लिनका लागि विभागले सो दर लागु गरेको होु उनले भने ।
भन्सार चुहावट गरि अधिकाशं व्यवायीहरुले सामान आयात गर्नथालेपछि भन्सारको लक्षित राजस्व संकलनमा गिरावट आएका कारण सो रणनीति ल्याएको विभागले जनाएको छ । कम मुल्याङकन र न्यून गुणस्तरिय सामानको विवरण भरि भन्सार राजस्व छलीमा व्यवसायीहरु संलग्न भएको सुचनाको आधारमा अनुसन्धान गरि सो अबैध कार्यलाई रोक्न विभागले कठोर निर्णय लिएको जनाएको छ ।
विभागमा प्राप्त सुचनाका आधारमा नेपालको मेचीविराटनगरकन्चनपुरभैरहवातातोपानी भन्सार कार्यलय सहित अन्य नाकाबाट स्थानीय बासिन्दा प्रयोग गरि सामान आयात गर्ने गरेको प्रमाणीत भएपछि एक सयको सामानमा समेत भन्सार कर असुल गर्न निर्देशन दिएको जानकारी विभागले दिएको छ ।
यसरी विभागले पछिल्ल्ााे पटक गरेको निर्णयबाट आफ्नो अबैध कारोबारमा प्रत्यक्ष असर पुग्ने भएपछि भन्सार मुल्याङकन पूर्ववत हुनु पर्ने माग राख्दै सम्बन्धत नाकाका व्यवसायीहरु आन्दोलनमा उत्रेका कारण एकैदन अर्बै रुपैयाँ राजस्व नोक्सानी हुन पुगेको छ । पूर्ववत मुल्याङकनमा सामान आयात÷निर्यात गर्न पाउनु पर्ने माग राख्दै गत आईतबारदेखि तातोपानी भन्सार कार्यालयमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा भन्सार नाका बन्द गर्न पुगेका व्यवसायीहरुले सो नाका हुदै आएका एक सय ओटा मालवहाक भ्यान विचबाटोमा रोक मुल्याङकनको विरोध गरेका थिए । ुभन्सारले एकतर्फी रुपमा मुल्याङकन बढाएपछि बाध्य भएर भन्सार कारोबारमा अबरोध पुर् याएका हौु- सो संघका प्रथम उपाध्यक्ष निमफुाजो शेर्पाले बताए । व्यवसायीको समुहले भन्सार कारोबार बन्द गराउदै पूर्ववत मुल्याङकनमा मात्र कारोबार हुने भन्ने। दवाव दिएपछि तातोपानी भन्सार कार्यलयले सो समस्या समधान गर्न एक कार्यदल गठन गरेपछि कारोबार खुल्ोको छ ।
विभागले तोकेको मापदण्डलाई समेत चुनौती दिदै व्यापारिक कारोबार बन्द गर्न पुगेका व्यवसायीसंग भन्सार कार्यालय समेत झुक्नु ले यस नाकाबाट अबैध कारोबार गर्नलाई प्रत्साहन पुगेको तातोपानी भन्सार कार्यलयका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताए । ती कर्मचारीले भन्ो-ुदलबल सहित भन्सार कार्यलय आईपुगेका व्यवासायीहरुले कानुनलाई समेत हातमा लिई भन्सार कारोबार बन्द गराएका थिए ।

बढीमात्रामा अबैध सामानको आयात÷निर्यात हुने विरगाजमेची र तातोपानी भन्सार कार्यालयबाट भने सो मुल्याङकनको विरोधमा व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।
त्यसैगरि विराटनगर भन्सार भन्सारका कर्मचारी मोहन अधिकारीले हालै कार्यालयले बृद्धि गरेको भन्सार मुल्याङकन व्यवहारीक नभएकाले सो हटाउनु पर्ने बताउदै विरोध जनाएका हुन । भन्सार नाकामा व्यवसायी र भन्सार कर्मचारीको विरोधका बावजुत पनि हाल बृद्धि भएको भन्सार मुल्याङकनमा कुनै परिवतर््ान नहुने भन्सार विभागका महानिर्देशक शर्माले बताउदै आएकाछन् ।

बन्दका विरुद्ध व्यवसायीको एलायन्स ऐगेन बन्द संस्था गठन
काठमाडौं१२ जेठ
दैनिक जसो विभिन्न माग राख्दै बन्द हड्ताल जस्ता कार्यमा तीब्रता आउन थालेपछि बन्दको विरुद्धमा २५ भन्दा बढी व्यवसायी संघ÷सस्था एकजुट भएकाछन् ।
राजनीतिक अस्थितरता र आफ्नो स्वार्थका कारण विभिन्न राजनीतिक दलहरुको नाममा हुने बन्द हड्तालले देशको आर्थिक अबस्था र्जरर्जर भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ नेपाल चेम्बर अफ कमर्श लगाएत २५ ओटा संघ÷सस्थाको नेतृत्वमा ुएलायन्स ऐगेन बन्दु नाम दिएर बन्दको विरुद्ध आबाज उठाउने एक समिति गठन भएको नेपाल चेम्बर अफ कर्मशका महासचिब कमलेशकुमार अग्रवालले बताए । उनका अनुसार एकदिन बजार बन्द हुदाँ २ अर्ब भन्दा वढी नोक्सानी हुने भएका कारण सो बन्दले देशको आर्थ विकासमा अबरोध पुर् याएका कारण बन्दको विरुद्धमा स्वतन्त्र व्यवसायीनागरिक समाज पत्रकारबुद्धिजीवि लगाएत सव्ौको साथ सहयोगमा बन्द सदाका लागि बन्द गर्न दवाव दिने उदेश्यका साथ सो समिति गठन भएको जानकारी दिएकाछन् ।
बन्दको अलवा अन्य विकल्पबाट आफ्ना मागलाई सम्बोधन गर्न सकिने भन्दै अब जो कोहीले बन्दको आव्हान गरेमा तत्काल त्यसको विरुद्धमा शान्ति र् यालिको मार्फत विरोध जनाउने कार्यक्रमहरु व्यवसायीहरुले अगाडी सारेकाछन् । सो बन्दका विरुद्धमा आबश्यक खर्चकालागि व्यवसायी संघ÷सस्थाको तर्फबाट पहिलो चरणमा १० लाख रुपैयाँको कोषको स्थापना गरि सकेका छन् ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.