रिर्भसः वैदेशिक रोजगार व्यवसायीबीच विवाद
विशेÈ साधारणसभा बोलाउन माग
रोशन कार्कीकाठमाडौं, असोज ८ । वैदेशिक रोजगार व्यवसायीहरूको एक भेलाले तत्काल विशेÈ साधारणसभा बोलाउने निर्णय गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यÔ बलबहादुर तामाङ व्यवसायीविरुद्ध लागेको निष्कर्षसहति विशेÈ साधारणसभा बोलाउने निर्णय गरेको हो ।
विशेÈ साधारणसभा बोलाउने र तामाङविरुद्ध अविश्वासको प्रस्ताव उनीहरूले बताएका छन् । विशेÈ साधारणसभाका लागि हस्ताÔरसमेत संकलन भइसकेको छ । ३ सय ३५ जना व्यवसायीले विशेÈ साधारणसभा गर्न हस्ताÔर गरेका छन् । एक व्यवसायीले भने, ‘एक÷दुई दिनमा साधरणसभाका लागि संघमा आवेदन दि“दै छांै ।’ आइतबार भएको भेलामा बोल्ने अधिकांश व्यवसायीले संघका अध्यÔ तामाङले सरकारी निकायस“ग मिलेर व्यवसायीलाई बदनाम गराएको आरोप लगाएका थिए ।

यसै सम्बन्धमा नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष बलबहादुर तमाङले कुनै पनि भेलामा हाजिर भएका मान्छे आफैंले हस्ताक्षर गरेको हो या होइन भन्ने गहन कुरा हो । जबसम्म आफंैले हस्ताक्षर गरेर ३३ प्रतिशत व्यवसायी साथीहरूले विशेष भेला विधानसम्मत माग गर्छन् भने अनुसन्धान गरेर सभा बोलाउन कुनै आपत्ति छैन । अध्यक्ष तमाङले भने, ‘अहिलेसम्म कुनै आधिकारिक रूपमा संघमा कुनै निवेदन दर्ता भएको छैन, हारेका व्यक्तिले जम्मा गरेका व्यावसायिक भेलाले गरेको निर्णय मान्नुपर्छ भन्ने छैन, विधानविपरीत कोही पनि हिँड्न सक्दैन ।’
उनले निर्वाचनबाट हारेका व्यक्तिहरूले कुन उद्देश्यले के का लागि भेला गरेको भन्ने नै प्रष्ट नभएको अवस्थामा कुनै पनि समय सीमा दिएर अध्यक्ष पदबाट हट्नुपर्ने बाध्यता नभएको बताउँदै ३३ प्रतिशतले अध्यक्ष नमान्ने भनेको खण्डमा म नैतिकताका आधारमा नै अध्यक्ष पद छोड्न तयार रहेको बताए । अध्यक्ष तमाङले भने, ‘यो भेला जम्मा गरेर चुनावमा हारेको रोष व्यक्त गरेको मात्र हो, अरू केही होइन ।’ भेलामा सहभागीहरूको नक्कली हस्ताक्षर गरेको पनि हुनसक्छ संघमा दर्तापछि त्यसको अनुसन्धान गर्ने छांै, सक्कली भए विधानसम्मत विशेष साधारणसभा बोलाइनेछ, नक्कली भए भए किर्ते ठहरिएमा जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि पठाउने छौं,’ अध्यक्ष तमाङले भने ।
अविस्वास प्रस्तावको सामना गर्न तयार छु ः अध्यक्ष तमाङ |
नेपाल वैदेशिक रोजगार प्रजातान्त्रिक संघका अध्यक्ष विमल ढकालले व्यवसायीहरूको भेलामा सहभागी ३ सय ३५ जनाले हस्ताक्षर गरेर के गर्ने भन्ने विषयमा हंशराज वाग्ले, किरणकिशोर घिमिरे र प्रेम कटुवाललाई जिम्मेवारी दिएको बताए । ढकालले भने, ‘अध्यक्ष तमाङले आफ्नो आचरण नसुधारी पुरानै तरिकाबाट हिँडेमा व्यवसायीहरूले बाध्य भएर अविश्वास प्रस्ताव राखेर हटाउनुको विकल्प छैन ।’ उनका अनुसार पहिलो चरणमा नै अविश्वास प्रस्ताव ल्याएर हटाउनुभन्दा पनि अध्यक्षलाई सच्चिन समय दिने र नसुध्रिए हटाउनु नै उत्तम विकल्प हुनेछ ।
भेलामा सहभागी अधिकांश व्यवसायीले संघका अध्यक्ष बलबहादुर तमाङको मेनपावरले नै बागबजारमा तयार पारेको नक्कली कागजपत्र प्रयोग गरी मान्छे विदेश पठाएको आरोप लगाएका थिए । व्यवसायीहरूका अनुसार अध्यक्ष तमाङले संघमा आबद्ध र बाहिरका व्यवसायीहरूको समस्याबारे बोल्न र सम्बन्धित निकायमा दबाब दिन पटक–पटक अनुरोध गर्दा पनि कुनै चासो नदिई उल्टै मातहतका मन्त्रालय र विभागका महानिर्देशकसँग मिली आफ्नो नक्कली कामलाई वैधानिकता दिएको समेत आरोप लगाएका छन् ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.