एनबीआई र महासंघबीचको सम्वन्धमा टकराव सुरु
रोशन कार्की
काठमाडौं । पछिल्लो समयमा नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) वीचको सम्वन्धमा टकराव सुरु भएको छ । एनबीआईको पहलमा निर्माण भएको आचार संहिता कार्यान्वयनमा ल्याउने दिनमै महासंघले काँग्रेससँग गरेको छलफल कायक्रम राखेपछि ती दुई सस्थाबीच सम्वन्धमा टकराव सुरु भएको हो । महासंघले काँग्रेससंग सोमबार छलफल कार्याक्रम तय गरेको थियो तर एकाएक महासंघले आइतबार नै सो छलफल कार्याक्रम राखेर व्यवसायीक आचार संहितालाई असहयोग गरेको निष्कर्ष एनबीआई निकालेको छ । एनबीआईका अनुसार आचार संहिता कार्यक्रमलाई प्रभावित बनाउन खोजेको र सो कार्यको विरुद्धमा महासंघ अगाडि बढ्ेको निष्कर्ष समेत एनबीआईले गरको छ ।
एनबीआईको सदस्यमा महासंघ समेत रहेको अबस्थामा सदस्य रहेको सस्थाले आचार सहिता सार्वजनिक गर्ने समयमा किन सोमबार गर्ने भनेको कार्यात्रलम आइतबार नै गरिएका कारण सो कार्यक्रमलाई असफल बनाउने कार्यमा महासंघ नै सकृय रहेको आरोप समेत एनबीआईले लगाएको छ ।
एनबीआईले सो कार्यक्रम एक महिना अघिनै तय गरी सार्वजनिक गर्ने दिन समेत सार्वजनिक गरेको थियो । भने महासंघले काँग्रेससंग गर्ने राजनीतिक अन्तरकृया केही दिनअधिमात्र सार्वजनिक गरेको थियो । एनबीआईले होटेल ¥याडिसनमा साढे तीन बजे साझा आचारसंहिताको प्रतिवद्धताको कार्यक्रम राखेको थियो भने महासंघले आफ्नो सभाकक्ष टेकुमै कांग्रेसका सभापति सुशील कोइरालासहितका नेताहरुसँगे छलफल गरेको थियो ।

महासंघको नेतृत्व वर्तमान अध्यक्ष सुरव बैद्यले सम्हालेदेखिनै दुइ समूहमा विभाजन भएको थियो । सो समूहमध्ये पद्म ज्योति वाहेक सबै पूर्व अध्यक्ष वैद्यसँग रुष्ट रहेका छन् । अध्यक्ष बैंद्यकै कारण गत महिना सम्पन्न वार्षिक साधारण सभा समेत पुर्व अध्यक्षहरुले बहिस्कार गरेपछि महासंघमा भएको झगडा बाहिर आएको थियो । एकपछि अर्को गर्दै महासंघका अध्यक्ष बैंद्यका कारण व्यवसायीक संगठनको छाता संगठनमा र अन्य व्यवसायीक संगठनमा दैनिकजसो बढ्दै गएको चिसोपनका कारण महासंघमा गुट÷उपगुटले प्राथमिकता पाएको प्रष्ट भएको छ ।
महासंघका वर्तमान अध्यक्ष बैंद्य र प्रत्यक्ष अध्यक्ष प्रतिपस्र्धी आजद श्रेष्ठबीच वार्षिक साधारण सभाबाटै दुइ समूहमा विभाजन भएको थियो । प्रत्यक्ष निर्वाचनमा श्रेष्ठ समूहबाट बर्तमान उपाध्यक्ष प्रदिपजंग पाण्डेमात्र विजय हुन सफल भएका थिए भने समित सदस्यमात्र विजय भएका थिए ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.