रोशन कार्की
काठमाडौं भदौ १५ ।
काठमाडौं भदौ १५ ।
साधारण करदातालाई समयमा कर नबुझाएमा चर्को जरिवाना असुली गर्ने नेपालको कर प्रशासनले कर नतिर्ने सरकारका मन्त्रीहरुसंग भने कारवाही गर्न सकिरहेको छैन् । प्रधानमन्त्री लगायत सरकारका मन्त्रीहरुको मासिक तलब र सुविधा बापत कटौती भई आउनु पनॆ्र कर नपाए पछि कर कार्यालय स्वयं अलमलमा परेको छ । गर्नुपर्ने बर्तमान मन्त्रीमण्डलका अधिकाशं मन्त्रीहरुले सरकारलाई बुझाउनु पर्ने पारिश्रमीक कर तिर्ने नगरेको तथ्य सार्वजनीक भएको छ । राज्यका कुनै पनि व्यक्तिले सरकारले तोकेको भन्दा बढीको कमाई गर्छ भने त्यसको निश्चित कर सरकारलाई बुझाउनु पर्ने मापदण्ड तोकीएको छ । सवै मन्त्रीहरुको पारिश्रमीक कर कट्टी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयबाटनै कट्टी भएर आउने गरेको १ नम्बर कर कार्यालयका प्रमुख शिशिर ढुङगानाले बताउनु भयो । हाल सम्म गत आर्थिक वर्ष ०६६÷०६७ मा अधिकाशं मन्त्रीहरुको ३ महिनादेखि १ महिनाको कर कट्टी नभएको उहाँले बताउनु भयो ।
सरकार साचालन गर्ने अधिकाशं मन्त्रीहरुले नै तलव र अन्य सुविधा बापत रकम भुक्तानी गर्दा त्यसको कर कट्टी नगर्नेमा उपप्रधानमन्त्री वियजकुमार गच्छदार देखि सहायकमन्त्री समेत रहेको १ नम्बर कर कार्यालय बबरमहलको तथ्याङकमा उल्लेख गरिएको छ ।
सो कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिहदरबारबाट एकमुष्ट कर कट्टी गरि पठाएको विवरणबाट सो कुरा खुल्न आएको हो । सो कार्यालयबाट पठाईएको विवरणमा आर्थिक वर्ष २०६६÷०६७ मा उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार पर्यटनमन्त्री शरदसिह भण्डारीगृहमन्त्री भीम रावल अर्थमन्त्री सुरेन्द्र पाण्डे कानुनमन्त्री प्रेमबहादुर सिहउर्जामन्त्री प्रकाशशरण महतिसंचाईमन्त्री बालकृष्ण खाँडसंचारमन्त्री शंकर पोखरेल र संधीय ममलामन्त्री डाक्टर मिनेन्द्र रिजालले साउनअसोज र कार्तिक महिनाको कर बुझाएका छैनन् ।
त्यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजता कोईराला रक्षामन्त्री विद्यादेवी भण्डारीको असोज र कार्तिक महिनाको कर भुक्तानी भएको छैन । त्यसैगरि शिक्षामन्त्री शर्भेन्द्रनाथ शुक्लागृहराज्यमन्त्री मुहम्मद रिजवान अन्सारीको फागुन र चैतको बाँकी रहेको छ । शिक्षा राज्यमन्त्री रामचन्द्र कुशवाहवाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोवातावरणमन्त्री ठाकुरप्रसाद शर्मा र विनाविभागिय मन्त्री लक्ष्मणलाल कर्ण कृषि तथा सहकारी मन्त्री करिना वेगमको एक महिनाको कर बुझाउन बाँकी रहेको कर कार्यालयले जानाएको छ ।
आर्थिक वर्ष २०६६÷०६७ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको आर्थिक प्रशासन कार्यालयले पछिल्लो पटक कर कट्टीगरि पठाएको भौचर न्ाम्बर ४५२९३८७५ र ४५२९३८७६ बाट २ हजार ७ सय ६८ अर्को भौचर नम्बर ४२७६७२२५ र ४२७६२२६ बाट ८ हजार १ सय ९६ र अन्तिम भौचर नम्बर ५२९३८८८ बाट ३ हजार ९ सय ४३ रुपैयाँ मात्र देखिन आएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष ०६६÷०६७ मा प्रधानमन्त्री माधबकुमार नेपालले भने सवै महिनाको कर कट्टी गरिएको देखिन आएको छ । प्रधानमन्त्री नेपाललको नाममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद आर्थिक प्रशासनबाट १ नम्बर कर कार्यालयमा पठाएको विवरण अनुसार १ लाख ५५ हजार ८ सय ८७ रुपैयाँ मात्र कर कट्टीभएको तथ्याङकमा उल्लेख गरिएको छ । भने प्रधानमन्त्री नेपालले कार्तिक महिनको कर कट्टी गरेको देखिदैन भने असोज महिनामा २ सय ५२ रुपैयाँमात्र कर कट्टी गर्नुभएको छ ।
१ नम्बर कर कार्यालयले उपलव्ध गराएको विवरण अनुसार बर्तमान मन्त्रीमण्डलका ४७ जना मन्त्रीबाट अर्थिक वर्ष ०६६÷०६७ बैसाकजेष्ठमा १ लाख १९ हजार ४ सय ३५ असारमा कुल ४३ मन्त्रीबाट ३ लाख ९७ हजार ५ सय २२ साउनभदौ असोज कार्तिकमंसिरपुस माघमा ४४ जना मन्त्रीबाट २२ लाख ७५ हजार ६ सय र फागुन चैतको कुल ६ लाख ८७ हजार ७४ सय ८ रुपैयाँ कर कट्टी भएको विवरण प्राप्त भएको छ । यस सबन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको आर्थिक प्रशासन कार्यालयमा सम्र्पक राख्दा सम्र्पक हुन सकेन ।
बक्समा राख्ने गिरसरकार साचालन गर्ने अधिकाशं मन्त्रीहरुले नै तलव र अन्य सुविधा बापत रकम भुक्तानी गर्दा त्यसको कर कट्टी नगर्नेमा उपप्रधानमन्त्री वियजकुमार गच्छदार देखि सहायकमन्त्री समेत रहेको १ नम्बर कर कार्यालय बबरमहलको तथ्याङकमा उल्लेख गरिएको छ ।
सो कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिहदरबारबाट एकमुष्ट कर कट्टी गरि पठाएको विवरणबाट सो कुरा खुल्न आएको हो । सो कार्यालयबाट पठाईएको विवरणमा आर्थिक वर्ष २०६६÷०६७ मा उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार पर्यटनमन्त्री शरदसिह भण्डारीगृहमन्त्री भीम रावल अर्थमन्त्री सुरेन्द्र पाण्डे कानुनमन्त्री प्रेमबहादुर सिहउर्जामन्त्री प्रकाशशरण महतिसंचाईमन्त्री बालकृष्ण खाँडसंचारमन्त्री शंकर पोखरेल र संधीय ममलामन्त्री डाक्टर मिनेन्द्र रिजालले साउनअसोज र कार्तिक महिनाको कर बुझाएका छैनन् ।
त्यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजता कोईराला रक्षामन्त्री विद्यादेवी भण्डारीको असोज र कार्तिक महिनाको कर भुक्तानी भएको छैन । त्यसैगरि शिक्षामन्त्री शर्भेन्द्रनाथ शुक्लागृहराज्यमन्त्री मुहम्मद रिजवान अन्सारीको फागुन र चैतको बाँकी रहेको छ । शिक्षा राज्यमन्त्री रामचन्द्र कुशवाहवाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोवातावरणमन्त्री ठाकुरप्रसाद शर्मा र विनाविभागिय मन्त्री लक्ष्मणलाल कर्ण कृषि तथा सहकारी मन्त्री करिना वेगमको एक महिनाको कर बुझाउन बाँकी रहेको कर कार्यालयले जानाएको छ ।
आर्थिक वर्ष २०६६÷०६७ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको आर्थिक प्रशासन कार्यालयले पछिल्लो पटक कर कट्टीगरि पठाएको भौचर न्ाम्बर ४५२९३८७५ र ४५२९३८७६ बाट २ हजार ७ सय ६८ अर्को भौचर नम्बर ४२७६७२२५ र ४२७६२२६ बाट ८ हजार १ सय ९६ र अन्तिम भौचर नम्बर ५२९३८८८ बाट ३ हजार ९ सय ४३ रुपैयाँ मात्र देखिन आएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष ०६६÷०६७ मा प्रधानमन्त्री माधबकुमार नेपालले भने सवै महिनाको कर कट्टी गरिएको देखिन आएको छ । प्रधानमन्त्री नेपाललको नाममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद आर्थिक प्रशासनबाट १ नम्बर कर कार्यालयमा पठाएको विवरण अनुसार १ लाख ५५ हजार ८ सय ८७ रुपैयाँ मात्र कर कट्टीभएको तथ्याङकमा उल्लेख गरिएको छ । भने प्रधानमन्त्री नेपालले कार्तिक महिनको कर कट्टी गरेको देखिदैन भने असोज महिनामा २ सय ५२ रुपैयाँमात्र कर कट्टी गर्नुभएको छ ।
१ नम्बर कर कार्यालयले उपलव्ध गराएको विवरण अनुसार बर्तमान मन्त्रीमण्डलका ४७ जना मन्त्रीबाट अर्थिक वर्ष ०६६÷०६७ बैसाकजेष्ठमा १ लाख १९ हजार ४ सय ३५ असारमा कुल ४३ मन्त्रीबाट ३ लाख ९७ हजार ५ सय २२ साउनभदौ असोज कार्तिकमंसिरपुस माघमा ४४ जना मन्त्रीबाट २२ लाख ७५ हजार ६ सय र फागुन चैतको कुल ६ लाख ८७ हजार ७४ सय ८ रुपैयाँ कर कट्टी भएको विवरण प्राप्त भएको छ । यस सबन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको आर्थिक प्रशासन कार्यालयमा सम्र्पक राख्दा सम्र्पक हुन सकेन ।
पारिश्रमीक कर नतिर्ने मन्त्री
नाम पद महिनासुजता कोईराला उपप्रधानमन्त्री तथा परराष्टमन्त्री असोज÷कार्तिक
विद्यादेवी भण्डारी रक्षामन्त्री असोज÷कार्तिक
विजयकुमार गच्छदार उपप्रधानमन्त्री तथा भौतिकसाउन ÷असोज÷कार्तिक
शरदसिह भण्डारी पर्यटनमन्त्री साउन÷असोज÷कर्तिक
भीम राबल गृहमन्त्री साउन ÷असोज÷कार्तिक
सुरेन्द्र पाण्डे अर्थमन्त्री साउन ÷असोज÷कार्तिक
प्रेमबहादुर सिह कानुन तथा न्यायमन्त्री साउन÷असोज÷कार्तिक
प्रकाशशरण महत उर्जामन्त्री साउन÷असोज÷कार्तिक
बालकृष्ण खाँड िसंचाईमन्त्री साउन÷असोज÷कार्तिक
शंकर पोखरेल साचारमन्त्री साउन÷असोज÷कार्तिक
डाक्टर मिनेन्द्र रिजाल संधीय मामलामन्त्री साउन÷असोज÷कार्तिक
मुहम्मद रिजवान अन्सारी गृहराज्यमन्त्री फागुन÷चैत
शर्भेन्द्रनाथ शुक्ला शिक्षामन्त्री फागुन
रामचन्द्र कुशवाहा शिक्षाराज्यमन्त्री फागुन
शर्भेन्द्रनाथ शुक्ला शिक्षामन्त्री फागुन
राजेन्द्र महतो बाणिज्य तथा आपुर्ति साउन
ठाकुरप्रसाद शर्मा वातावरण साउन
लक्ष्मणलाल कर्ण विभागीय मन्त्री साउन
कलावतीदेवी दुसाध भौतिक योजना सहायकमन्त्री साउन
करिमा वेगम कृषि तथा सहकारी मन्त्री साउन
इन्द्रप्रसाद ढुङगेल विज्ञान तथा प्रविधि राज्यमन्त्री साउन
सर्वदेव ओझा महिला वालवालिकामन्त्री साउन ÷भदौ
सजयकुमार शाह भौतिक योजना तथा निमार्ण राज्यमन्त्री साउन ÷भदौ
रामबचन शाह महिला तथा वालवालिका राज्यमन्त्री साउन ÷भदौ
शत्रुध्नप्रसाद सिहपर्यटन तथा नागरिक राज्यमन्त्री साउन ÷भदौ
सरोजकुमार यादब वाणिज्य तथा आपूर्ति राज्यमन्त्री साउन ÷भदौ
गोविन्द चौधरी शिक्षाराज्य मन्त्री साउन÷ भदौ
चन्दा चौधरी युवा तथा खेलकुल सहायकमन्त्री साउन÷ भदौ
लगाएत अन्य मन्त्रीहरु रहेकाछन् ।
तत्कालिन मन्त्रीमण्डमा रहेकाहरुको विवरण
स्रोतः-१ नम्बर कर कार्यलय बबरमहल
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.