नेपाली हस्तकला सामाग्री चीन निकासीमा रोक
रोशन कार्की
रोशन कार्की
काठमाडौं१ जेठ
नेपाली उत्पादनको दोस्रो आय आर्जनको रुपमा रहेको नेपाली थान्का र बुद्धको मुर्ति लगाएत अन्य सामानलाई चीनको स्वशासित क्षेत्र तिव्वतमा निकासी हुदै आएका सामाग्रीलाई तिव्वतीतको स्थानीय प्रसाशनले रोक लगाएको छ । वौद्ध धर्मको आस्था देखाउदै बुद्ध मुर्ति र थान्कालाई तिव्वतियन प्रसाशनले एकाएक रोक लगाएका कारण नेपालबाट त्यसतर्फ निर्यात हुने थान्काबुद्ध मुर्ति र देव-देवताको चित्र अंकित धुप समेतमा रोक लगाएपछि नेपाली व्यवसायीहरु मर्कामा परेको गुनासो उनीहरुको रहेको छ ।
नेपालबाट चीनको स्वसाशित क्षेत्रको खासा बजार हुदै चीनको संधाई शहरसम्म निकासी हुदै आएका नेपाली थान्काबुद्धकोमुत्ार्िधुपतामाको सामाग्रीफलामका सामाग्रीढुङगाबाट बनेका सामाग्री र चाँदीका सामाग्रीमा पुणरुपले निकासीमा रोक लगाएका कारणपनि नेपाल चीनबीचको व्यापार घाटामा बृद्धि भएकॊ नेपाल चेम्बर अफ कर्मशका सदस्य नीरज राईले बताए । ुतिव्वतीतको स्थानीय प्रसाशनले विभिन्न वहाना बनाउने र तिव्वतको स्थानीय भन्सार कर समेत कति हो भन्ने जानकारी नेपाली व्यवसायीलाई जानकारी नदिएका कारण नेपाल-चीनको व्यापार घाटा बृद्धि हुनुको मुख्य कारण हो जवसम्म दुवै देशबीच यस विषयमा देखा परेका समस्या समधान हुदैन तवसम्म व्यापार घाटामा नियन्त्रण हुदैनुउनले राजधानीसंग भने । यसरी विभिन्न नाममा नेपाल्ाी उत्पादलाई रोक लगाएका कारण मासिक न्यूनतम १ करोड रुपैयाँ भन्द बढीको घाटा हुने गरेको छ ।
चीनियाँ पक्षले नेपालबाट निर्यात हुने सामानमा विना जानकारी रोक लगाउदै आएको छ । चालु आर्थि्रक वर्षको ६ महिनादेखि फलामजन्य सामान र तरलजन्य बस्तुमा रोक लागाएपनि नॆपाल सरकारको पक्षबाट भने रोक लगाइएका सामानलाई खुल्ला गर्ने तर्फ कुनै पहल नगरेको गुनासो व्यवसायीहरुको रहेको छ । नेपालबाट दैनिक सरदर १० करोड भन्दाबढीको थान्काबुद्धको मुर्तिघुपचाँदीफलामबाट निर्मित सामानहरु खासा हुदै चीनको संाधाई शहरसम्म निकासी हुदै आएको थियो । चीनियाँ पक्षले नेपाली उत्पादनका सामाग्रीलाई न्यून गुणस्तरको भएको भन्दै अन्य सामाग्रीलाई समेत रोक लगाउदै आएको छ । चीनिया भन्सार तथा क्वारेन्टाइन अफिसले नेपाल प्रवेश गर्ने कन्टेनर लोड भएको दुइ÷तीन दिन पछिमात्र भन्सार पास दिने गरेका कारण पनि नेपाल-चीनबीच व्यापारमा मन्दी आएको हो । चीनका स्वसाशीत क्षेत्र तिव्वतको खासाहुदै नेपालबाट निकासी हुने हस्तकलाका सामानहरु मध्ये बु¢का मुर्ति थान्का जस्ता सामानमा रोक लगाउदै अन्य निर्यात योग्य सामानमा पनि मनोमानी भन्सार कर लगाउदै आएको छ ।
यसै विषयमा गत साता नेपालमा चीनियाँ अधिकृत संग वार्ता भएपनि ठोस निर्णय भने हुन सकेन । चीनियाँ पक्षले नेपाल्ाी उत्पादनमध्ये सुन्य भन्सार दरमा निकासी गर्न दिने भन्ने प्रस्ताव पास गरेको भएपनि नेपाली सामानमा क्वारेन्टाइनको समस्यादेखाएर पछिल्लो समयमा सुन्य भन्सार दरमा समाबेश भएको सामाग्रीको केही उत्पादनहरु कटौती गर्ने प्रस्ताव सो बैठकमा गरेको जनाइएको छ । ुचीनीयाँ पक्षले नेपाल्ाी उत्पादनका महत्वपूर्ण सामाग्रीलाई सुन्य भन्सार दरबाट हटाउनु पर्ने प्रस्ताव राखेको थियो तर यस सम्बन्धमा थप छलफल भने भएनुबार्तामा सहभागी एक सदस्यले भने । उनका अनुसार चीनको प्रस्ताबका अनुसार नेपालबाट चीन निर्यात हुने सामाग्रीमा न्यून प्राथमिकता पर्ने सामाग्रीलाईमात्र सुन्य भन्सार दर मा निकासी गर्ने रहेको छ ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.