काठमाडौं७ भदौ
काठमाडौंको विभिन्न स्थानमा भिन्न प्रयोजनकालागि खुलेका कार्यालयहोटल र गेष्टहाउसबाट अबैधरुपमा हुन्डीको कारोबार हुने गरेको छ । अबैधरुपमा रकमलाई विभिन्न देशमा पलायन
गर्नेदेखि चीनको स्वशाशित क्षेत्र तिव्वतका बजारमा नेपाली व्यापारिहरुले हुन्डीको मार्फत कारोबार गर्ने गरेको समेत खुलासा भएको छ । नेपाल र चीनबीचको व्यापारिक कारोबारमा नेपाली व्यापारिहरुले राजधानीको नयाँ बसपार्क स्थित रहेका विभिन्न होटल र गेस्टहाउसबाट हुन्डीमार्फत रकम तिव्वतको ग्वाझााउ शहरसम्म पठाउने गरेकाछन् ।
सो कारोबार राजधानीको गेस्टहाउस र होटलबाट हुने रहर् य तातोपानीका व्यापारि नारायण पौडेल अबैध हुन्डी कारोबार गरेको आरोपमा जेल परेपछि खुलेको हो । उनीले गत २ वर्ष अगाडी नेपालबाट तातोपानी भन्सार नाकाहुदै हुन्डीको कारोबार गर्ने गरेका थिए । सोही कारोबार गर्दा गर्दे उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यसैगरि लामो समयदेखि ट्राभल्स एण्ड टुरको कार्यालय स्थापना गरि तेस्रो मुलुक र भारतमा हुन्डीको कारोबार गर्नेहरुको थप पहिचान भएको राजस्व अनुसन्धान विभागका एक प्रतिनिधले जनाएकाछन् । उनका अनुसार विभिन्न स्थानमा रहि कारोबार गर्नेमा बच्चु पौडेलनारायण पौडलप्रदीप सरियागोविन्द सरियाशोभा खरेलमोहन अग्रबालपवन सरियाहरि चिरानीया पहिलो पक्तिमा रहेका छन् । बच्चु पौडेलनारायण पौडेलगोविन्द सरिया र प्रदीप सरियाले चीनमा हुन्डीमार्फत रकम पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
त्यस्र्तैिसंगापुर इन्टरपाइजेज सुन्धाराधाख्वा विलिङका साचालनक रवि कचुरिया मनकामना ट्राभल्सका साचालनक मदन केसी दरवारमार्गको इमिरेट्स ट्राभल्सका साचालक राजु मालु सुन्धाराको यूनीक ट्राभल्स एण्ड टुस्रएडभान्स मनी ट्रान्सफर र पशुपति मनी ट्रान्सफर लगायत अन्य यस कारोबारमा संलग्न भएको अनुमान विभागको रहेको छ ।
अबैधरुवमा नेपालबाट भारतअष्ट्रेलियादक्षिण कोरिया र खाडिमुलुकमा बढीमात्रामा हुन्डीमार्फत कारोबार हुने गरेका छन् । विभागले युनिक ट्राभल्सका साचालक कृष्ण ज्ञावालीलाई तारिकमा छोडेको छ भने मनकामना साचालनक अझै फरार भएको विभागले जानएको । युजिन र एडमान्सका साचालक ज्ञावालीले ट्राभल्सको बोर्ड राखेर हुन्डीको कारोबार गर्दे आएको अनुसन्धानमा खुल्न आएको छ । काठमाडौमा एउटा व्यवसायको बोर्ड राखेर अबैध हुन्डीको कारोबार गर्ने गरेको समेत विभागले गरेको अनुसन्धानबाट खुलेको छ ।
नेपाली व्यापारिले नेपालभारतदक्षिण एसियापूर्वि एशिया र यूरोपसम्म हुन्डीबाटै कारोबार गर्ने गरेकाछन् ।
यसबाट कारोबारगर्द व्यापारिले कुनै डकुमेन्ट बनाउनु नपर्ने र पर्यटन भिसामा बस्नेले सस्तोमा अबैधरुपमा रकम पठाउने भएकाले यसबाट राजस्व घाटामा परेको छ । अधिकाशं व्यापारिले सामान एउटै भन्सार ऐजेन्टबाट भन्सार पास गराई दिने गरेकोले यसको कुनै बैधानिक प्रमाण हुदैन । यसरी सयौ व्यापारिले हुन्डीमार्फत व्यापारिक कारोबार गर्दा खर्वभन्दाबढी एकै महिनामा रकम पलायन हुने विभागको अनुमान रहेको छ । सोही रकम बैकिङ मार्फत पठाउने होभने देशको आर्थिक बृद्धिमा महत्वपुर्ण टेवा पुग्ने छ ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.