नियम मिच्दै सिन्धु विकास बैंक,
खिचापोखरीमा रहेको ‘पिपुल्स प्लाजा’ बाट नेपाली चेलीको मोलमोलाई
यसरी आफ्नै भाईलाई फसाई रातारात ट्क्यासी चालकबाट अर्वपति बनेका उनै अपराधी मानशिकता बोकेका राजेन्द्र श्रेष्ठ अहिले सिन्धुपाल्चोक जिल्लाको बाह्विसेमा केन्द्रीय कार्यालय राखिएको सिन्धु विकास बैंकका अध्यÔ श्रेष्ठको लगानीको स्रोत र शैÔिक योग्यताको प्रमाणपत्र बारे राष्ट्र बैंक र अख्तियारमा उजुरी परेको छ । उनले न्यूरोडको पिपुल्स प्लाजाको कमाई भनेर राष्ट्र बैंकमा पेश गरेको कागजात नक्कली भएको बताइएको छ । घाटामा रहेको पिपुल्स प्लाजाको आम्दानीले बैंकमा एक करोड लगानी गर्न सकिन्छ, एसएलसीमात्र पास गरेका उनी कसरी बैंकको अध्यÔ बने यसमा पनि रहस्यमय रहेको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यÔ समेत रहेका श्रेष्ठको दायित्व सिमा व्यापारमा समन्वय गर्नुपर्ने भए पनि उनले मितेरी पुल नकाटेको बर्Èौं भैसक्यो । उनलाई पनि चिनिया“ प्रहरीले शंकास्पद घेरामा राखेको छ ।
श्रेष्ठको मात्र होइन १ सय ४८ जना संस्थापकमध्ये उनकै ब्यापारीक साझेदार रहेका बच्चु पौडेल र राजकुमार पौडेलको पनि सिन्धु बैंकमा लगानी रहेको छ । डलर अपचलन काण्डमा राजस्व अनुसन्धान विभागको नजरमा फरार भनिएका र पक्राउ पुर्जी जारी रहेका पौडेलबन्धुको लगानीमा खोलिएको बैंकको उद्घाटन गभर्नर डा. युवराज खतिवडाले गरेका थिए । सिन्धुपाल्चोक, दोलखा र काभ्रेपलाञ्चोकको ग्रामिण एवं कृÈि Ôेत्रको विकासमा सकृय रहने र सो Ôेत्रका जनताहरुको जीवनस्तर उकास्नका निम्ति अहोरात्र लागि पर्ने भन्दै राष्ट्र बैंकबाट इजाजत लिएर संचालनमा रहेको सिन्धु विकास बैंकले राष्ट्र बैंकको मापदण्डलाई पटक–पटक लत्याउ“दै आएको आरोप लगाएका छन् ।
सिन्धुपाल्चोकको बाह्बिसेमा केन्द्रीय कार्यालय राखेर वित्तीय कारोवार सुरु गरेको सिन्धु विकास बैंकले कृÈि एवं ग्रामिण Ôेत्रका व्यक्तिहरुको जीवनस्तर उकास्ने भन्दापनि तातोपानी नाका भएर तस्करी धन्दामा संलग्न तस्करहरुलाई बढि लगानी गरि कृÈि Ôेत्र र ग्रामिण भेगको विकासको नाममा व्यक्तिगत आम्दानीको श्रृखलालाई निरन्तरता दिन थालेको सोही बैंकको एक शेयर सदस्यले जनाएका छन् ।
तातोपानी नाका भएर तस्करी धन्दा संचालन गर्दै आएका दर्जनौं व्यक्तिहरुले शेयर लगानी गरेको सो विकास बैंक ग्रामिण एवं स्थानीय कृÈकहरुको विकासमा भन्दापनि तस्करी धन्दामा लगानी गर्न सकृय भएपछि सो कुन्ठा अहिले बाहिर आएको हो । विकास बैंकको मापदण्डलाई लात हान्दै आएको सो बैंकले मनखुशी ढंगले कारोवार संचालन गर्दै आएको आरोप लाग्दै आएको छ ।
तातोपानी भन्सारबाट व्यापारीक कारोवार गर्ने गरेका व्यापारीहरुले भन्सारबाट गाडी छुटाउ“दा मोटो रकम व्याज तिर्दै व्यक्तिहरुबाट ऋण लिनुपर्ने बाध्यताबाट सिन्धु विकास बैंक संचालन पछि मुक्त भएका छन्, ग्रामिण भेगका कृÈकहरु भने सो विकास बैंकले बचत संकलन भने उनीहरुको गर्दै आएको भएतापनि ऋण लागनी भने व्यापारिलाईमात्र गर्दै आएका छन् । कृÈिमा लगानी गर्दा सुरÔा नभएको भन्दै ऋण लगानी गर्न नमानेको दावी एक कृषकले गरे ।
ग्रामिण विकासको आधारका रुपमा विकास बैंकको अवधारण ल्याइएको र सोही अनुसारको मापदण्ड तयार पारी स्थानीय विकासमा विकास बैंकको भूमिका महत्वपूर्ण रहने भन्दै विकास बैंकलाई विभिन्न खाले सुविधा दि“दै आएको राज्यको यहि नितिलाई नै धोती लगाईदिएर सिन्धु विकास बैंकले आप्mनो असली रुप देखाएको स्थानीयहरुको गुनासो छ ।
तस्करीधन्दामा संलग्न व्यक्तीहरु तथा नमुद तस्कर राजेन्द्रकुमार श्रेष्ठ, विष्णु खत्री लगायतको प्रवद्धनमा संचालनमा ल्याइएको सिन्धु विकास बैंकमा पछिल्लोे समयमा संचालक समिति भित्रका व्यक्तिहरुले आपूmलाई समस्या पर्दा तत्कालै विना आधार रकम निकासा गरि तस्करी धन्दामा समेत लगानी गर्ने गरेको सिन्धुु विकास बैंक बाह्विसेका एक कर्मचारीले खुलासा गरेका छन् । यी र यस्तै कारणबाट पनि सिन्धु विकास बैंक एकदिन धरासायी हुनसक्ने र धेरै स्थानीय जनताहरुको रकम डुब्न सक्ने सम्भावना देखिएको ती कर्मचारीको धारणा छ । उल्लेखित आरोपहरुका सम्बन्धमा प्रतिकृया लिन सो विकास बैंकका अध्यÔ राजेन्द्रकुमार श्रेष्ठलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
यसैगरि सो बैंकका अध्यक्ष तथा पिपुल्स प्लाजाको निर्देशनक समेत रहेका श्रेष्ठले सो बैंकको अध्यक्ष बन्नकालागि नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेका छन् । उनले तेस्रो श्रेणीमा एसएलसी पास गरेका श्रेष्ठले सो बैंकको अध्यक्ष बन्नलाई नै भारतको विहारबाट शैक्षिक प्रमाण पत्र खरिदगरि ल्याएको बुझिन आएको छ । उनले मास्टर लेभलको शैक्षिक प्रमाण पत्र नेपाल राष्ट्र बैंकमा पेश गरेको समेत सो बैंकका एक शेयर सदस्यले नाम नछाप्ने सर्तमा बताए । ती सदस्यले दिएको जानकारी अनुसार अध्यक्ष श्रेष्ठ एक सामान्य परिबारको सदस्य रहेका र उनले भारतबाट शैक्षिक प्रमाण पत्र खरिदगर्दामात्र भारत गएको बताए । उनका अनुसार हिन्दी भाषा समेत थोरै बुझ्ने श्रेष्ठले विहारबाट सो प्रमाण पत्र खरिदगर्नमात्र २ लाख ७५ हजार ९ सय ५० नेपाली रुपैयाँ खर्च गरेको बताए ।
टुटेफुटेको हिन्दी र अंग्रेजी बोल्ने अध्यक्ष श्रेष्ठ यस समम्बन्धमा भने केही बोल्न चाहेनन् । उल्टै समाचार गृहमा फोन गरि समाचार लेख्ने सञ्चारकर्मीलाई कामबाट निकाली दिनु जति खर्च पर्छ म बेर्होनुे छु भन्दै पछिल्लो समयमा फोन गर्न थालेका छन् ।
आधा दर्जनभन्दा बढी आयात÷निर्यात फर्म विना दर्ता सञ्चालन गर्दै आएको श्रेष्ठले काठमाडौको खिचापोखरी स्थित रहेको ‘पिपुल्स प्लाजा’ निमार्णगरि सो प्लाजाबाट अबैध कारोबार गर्ने गरेका छन् । उनले सो प्लाजाबाट अमेरिकी डलरको कारोबार, नेपाली चेलीलाई राम्रो जागिर लगाईदिने भन्दै मोलमोलाई समेत गरि खासा निर्यात गर्ने कार्यको योजना सोही प्लाजामा हुने गरेको छ । यस सम्बन्धमा श्रेष्ठसंग सम्र्पक गर्दा फोन नै ‘रिसिव’ गरेनन् ।
यसरी सवै कागजता प्रमाण पत्र नक्कली पेशगरि स्थापना गरेको सो बैकले हाल नेपाली रुपैयाँ हङकङ निकासी गर्ने अबैध धन्धा सञ्चालन गरि रहदाँ समेत नियन्त्रक निकाय भने मौन रहेको ।

रोशन कार्की,
काठमाडौं ,साउन ६ ।
करिव तीनबर्Èअघि सिन्धुपाल्चोकका ईश्वरी श्रेष्ठ तिव्बतमा पक्राउ परे । उनी काठमाडौंबाट खासा हु“दै चीनमा लागुऔÈध सप्लाई गर्दागर्दै रंगेहात पक्राउ परेका थिए । उनी लागुऔÈध गिरोहको अन्तर्राष्ट्रि«य ग्याङका एक भरिया थिए । उनले काठमाडौंदेखि खासासम्मको रुट जिम्मा लिएको ईश्वरीलाई चीनीया“ अदालतले मृत्यूदण्डको फैसला सुनायो । मानवअधिकारवादीहरुको चर्को लविङ र नेपाल सरकारको कुटनीतिक पहलपछि उनको मृत्यूदण्डको सजाय जन्म कैद कारावासमा बदलियो । उनी चीनिया“ जेलमा सजाय काटिरहेका छन् । तर उनका दाजु राजेन्द्रकुमार श्रेष्ठले भने सिन्धुपाल्चोकमा बैंक खोलेर मालिक बनेका छन् । प्राप्त सूचनाका अनुसार राजेन्द्रले सूरुमा आफु धनी बन्न र तातोपानी रुटलाई आफ्नो नियन्त्रणमा लिनकालागि आफ्नै भाई इश्वरीलाई लागुऔषध बोकाई खासा पठाएका थिए । सूरुका एक दुई पटक लागुऔषध खासा निकासी गर्न सफल भएका श्रेष्ठले पछिल्लो समयमा ठूलै परिमाणमा चीनियाँ प्रहरीले रगेहात पक्राउ गरेपछि सबै दोष भाई इश्वरीमाथी लगाएर राजेन्द्र खासाबाट भागी नेपाल आएका थिए । दाजुले आफुलाई फसाई धनी बन्न खोजेको बयान दिएपनि प्रमाणका आधारमा इश्वरी हालसम्म चीनियाँ जेलमा रहेको छन् । काठमाडौं ,साउन ६ ।
यसरी आफ्नै भाईलाई फसाई रातारात ट्क्यासी चालकबाट अर्वपति बनेका उनै अपराधी मानशिकता बोकेका राजेन्द्र श्रेष्ठ अहिले सिन्धुपाल्चोक जिल्लाको बाह्विसेमा केन्द्रीय कार्यालय राखिएको सिन्धु विकास बैंकका अध्यÔ श्रेष्ठको लगानीको स्रोत र शैÔिक योग्यताको प्रमाणपत्र बारे राष्ट्र बैंक र अख्तियारमा उजुरी परेको छ । उनले न्यूरोडको पिपुल्स प्लाजाको कमाई भनेर राष्ट्र बैंकमा पेश गरेको कागजात नक्कली भएको बताइएको छ । घाटामा रहेको पिपुल्स प्लाजाको आम्दानीले बैंकमा एक करोड लगानी गर्न सकिन्छ, एसएलसीमात्र पास गरेका उनी कसरी बैंकको अध्यÔ बने यसमा पनि रहस्यमय रहेको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यÔ समेत रहेका श्रेष्ठको दायित्व सिमा व्यापारमा समन्वय गर्नुपर्ने भए पनि उनले मितेरी पुल नकाटेको बर्Èौं भैसक्यो । उनलाई पनि चिनिया“ प्रहरीले शंकास्पद घेरामा राखेको छ ।
श्रेष्ठको मात्र होइन १ सय ४८ जना संस्थापकमध्ये उनकै ब्यापारीक साझेदार रहेका बच्चु पौडेल र राजकुमार पौडेलको पनि सिन्धु बैंकमा लगानी रहेको छ । डलर अपचलन काण्डमा राजस्व अनुसन्धान विभागको नजरमा फरार भनिएका र पक्राउ पुर्जी जारी रहेका पौडेलबन्धुको लगानीमा खोलिएको बैंकको उद्घाटन गभर्नर डा. युवराज खतिवडाले गरेका थिए । सिन्धुपाल्चोक, दोलखा र काभ्रेपलाञ्चोकको ग्रामिण एवं कृÈि Ôेत्रको विकासमा सकृय रहने र सो Ôेत्रका जनताहरुको जीवनस्तर उकास्नका निम्ति अहोरात्र लागि पर्ने भन्दै राष्ट्र बैंकबाट इजाजत लिएर संचालनमा रहेको सिन्धु विकास बैंकले राष्ट्र बैंकको मापदण्डलाई पटक–पटक लत्याउ“दै आएको आरोप लगाएका छन् ।
सिन्धुपाल्चोकको बाह्बिसेमा केन्द्रीय कार्यालय राखेर वित्तीय कारोवार सुरु गरेको सिन्धु विकास बैंकले कृÈि एवं ग्रामिण Ôेत्रका व्यक्तिहरुको जीवनस्तर उकास्ने भन्दापनि तातोपानी नाका भएर तस्करी धन्दामा संलग्न तस्करहरुलाई बढि लगानी गरि कृÈि Ôेत्र र ग्रामिण भेगको विकासको नाममा व्यक्तिगत आम्दानीको श्रृखलालाई निरन्तरता दिन थालेको सोही बैंकको एक शेयर सदस्यले जनाएका छन् ।
तातोपानी नाका भएर तस्करी धन्दा संचालन गर्दै आएका दर्जनौं व्यक्तिहरुले शेयर लगानी गरेको सो विकास बैंक ग्रामिण एवं स्थानीय कृÈकहरुको विकासमा भन्दापनि तस्करी धन्दामा लगानी गर्न सकृय भएपछि सो कुन्ठा अहिले बाहिर आएको हो । विकास बैंकको मापदण्डलाई लात हान्दै आएको सो बैंकले मनखुशी ढंगले कारोवार संचालन गर्दै आएको आरोप लाग्दै आएको छ ।
तातोपानी भन्सारबाट व्यापारीक कारोवार गर्ने गरेका व्यापारीहरुले भन्सारबाट गाडी छुटाउ“दा मोटो रकम व्याज तिर्दै व्यक्तिहरुबाट ऋण लिनुपर्ने बाध्यताबाट सिन्धु विकास बैंक संचालन पछि मुक्त भएका छन्, ग्रामिण भेगका कृÈकहरु भने सो विकास बैंकले बचत संकलन भने उनीहरुको गर्दै आएको भएतापनि ऋण लागनी भने व्यापारिलाईमात्र गर्दै आएका छन् । कृÈिमा लगानी गर्दा सुरÔा नभएको भन्दै ऋण लगानी गर्न नमानेको दावी एक कृषकले गरे ।
ग्रामिण विकासको आधारका रुपमा विकास बैंकको अवधारण ल्याइएको र सोही अनुसारको मापदण्ड तयार पारी स्थानीय विकासमा विकास बैंकको भूमिका महत्वपूर्ण रहने भन्दै विकास बैंकलाई विभिन्न खाले सुविधा दि“दै आएको राज्यको यहि नितिलाई नै धोती लगाईदिएर सिन्धु विकास बैंकले आप्mनो असली रुप देखाएको स्थानीयहरुको गुनासो छ ।
तस्करीधन्दामा संलग्न व्यक्तीहरु तथा नमुद तस्कर राजेन्द्रकुमार श्रेष्ठ, विष्णु खत्री लगायतको प्रवद्धनमा संचालनमा ल्याइएको सिन्धु विकास बैंकमा पछिल्लोे समयमा संचालक समिति भित्रका व्यक्तिहरुले आपूmलाई समस्या पर्दा तत्कालै विना आधार रकम निकासा गरि तस्करी धन्दामा समेत लगानी गर्ने गरेको सिन्धुु विकास बैंक बाह्विसेका एक कर्मचारीले खुलासा गरेका छन् । यी र यस्तै कारणबाट पनि सिन्धु विकास बैंक एकदिन धरासायी हुनसक्ने र धेरै स्थानीय जनताहरुको रकम डुब्न सक्ने सम्भावना देखिएको ती कर्मचारीको धारणा छ । उल्लेखित आरोपहरुका सम्बन्धमा प्रतिकृया लिन सो विकास बैंकका अध्यÔ राजेन्द्रकुमार श्रेष्ठलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
यसैगरि सो बैंकका अध्यक्ष तथा पिपुल्स प्लाजाको निर्देशनक समेत रहेका श्रेष्ठले सो बैंकको अध्यक्ष बन्नकालागि नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेका छन् । उनले तेस्रो श्रेणीमा एसएलसी पास गरेका श्रेष्ठले सो बैंकको अध्यक्ष बन्नलाई नै भारतको विहारबाट शैक्षिक प्रमाण पत्र खरिदगरि ल्याएको बुझिन आएको छ । उनले मास्टर लेभलको शैक्षिक प्रमाण पत्र नेपाल राष्ट्र बैंकमा पेश गरेको समेत सो बैंकका एक शेयर सदस्यले नाम नछाप्ने सर्तमा बताए । ती सदस्यले दिएको जानकारी अनुसार अध्यक्ष श्रेष्ठ एक सामान्य परिबारको सदस्य रहेका र उनले भारतबाट शैक्षिक प्रमाण पत्र खरिदगर्दामात्र भारत गएको बताए । उनका अनुसार हिन्दी भाषा समेत थोरै बुझ्ने श्रेष्ठले विहारबाट सो प्रमाण पत्र खरिदगर्नमात्र २ लाख ७५ हजार ९ सय ५० नेपाली रुपैयाँ खर्च गरेको बताए ।
टुटेफुटेको हिन्दी र अंग्रेजी बोल्ने अध्यक्ष श्रेष्ठ यस समम्बन्धमा भने केही बोल्न चाहेनन् । उल्टै समाचार गृहमा फोन गरि समाचार लेख्ने सञ्चारकर्मीलाई कामबाट निकाली दिनु जति खर्च पर्छ म बेर्होनुे छु भन्दै पछिल्लो समयमा फोन गर्न थालेका छन् ।
आधा दर्जनभन्दा बढी आयात÷निर्यात फर्म विना दर्ता सञ्चालन गर्दै आएको श्रेष्ठले काठमाडौको खिचापोखरी स्थित रहेको ‘पिपुल्स प्लाजा’ निमार्णगरि सो प्लाजाबाट अबैध कारोबार गर्ने गरेका छन् । उनले सो प्लाजाबाट अमेरिकी डलरको कारोबार, नेपाली चेलीलाई राम्रो जागिर लगाईदिने भन्दै मोलमोलाई समेत गरि खासा निर्यात गर्ने कार्यको योजना सोही प्लाजामा हुने गरेको छ । यस सम्बन्धमा श्रेष्ठसंग सम्र्पक गर्दा फोन नै ‘रिसिव’ गरेनन् ।
यसरी सवै कागजता प्रमाण पत्र नक्कली पेशगरि स्थापना गरेको सो बैकले हाल नेपाली रुपैयाँ हङकङ निकासी गर्ने अबैध धन्धा सञ्चालन गरि रहदाँ समेत नियन्त्रक निकाय भने मौन रहेको ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.