एभरेष्ट जुवाघरमा प्रहरीकै संरक्षणमा नेपाली प्रबेश गराएको आरोप
रोशन कार्की
काठमाडौं, मंसिर २८ । आफ्नो व्यवसाय घाटामा गएको भन्दै कर नतिरी सञ्चालन भएका राजधानीका क्यासिनो (जुवाघर) मा प्रहरीले संरक्षणगरि ‘नेपाली जुवाडे’हरु प्रबेश गराउने गरेको रह¥य खुलेको छ । सरकारले क्यासिनोमा नेपालीको प्रबेशलाई प्रतिबन्ध लगाएपछि धरासायी बन्दै गएको र विदेशी पर्यटकहरु नेपाल बसाई छोटो बनाई स्वदेश फर्किएका कारण खाली बन्न पुगको जुवाघरमा प्रहरी प्रशासनकै मिलिमतोमा नेपाली जुवाडे प्रबेश गराउने प्रबन्ध मिलाउने काम सुरक्षाकर्मीले गर्ने गरेको आरोप लाग्दै आएको छ ।
Ôमता भन्दा पनि सोर्सफोर्स र पैसाको आधारमा राजधानीका प्रहरी कार्यालयमा सरुवा भएर आएकाहरुले आफु सरुवा हुदाँ गरेको खर्च उठाउनकालागि पहिलो प्राथमिकतामा क्यासिनोलाई राखेका छन् । काठमाडौं बाहिर रहेका सुरक्षाकर्मीहरु राजधानी भित्रमात्र सरुवा हुन चाहान्छन । यसरी आफुले भनेको स्थानमा सरुवा हुनकालागि सम्बन्धित प्रहरीले मोटो रकम समेत खर्च गर्ने गरेको आरोप लाग्दै आएको छ ।
एभरेष्ट क्यासिनोमा कमिशन लिएर बानेश्वर प्रहरी बृत्तका प्रहरी नायव उपरिक्षक भीम ढकालले नेपालीहरुलाई सजिलै पठाउने गरेको आरोप सम्बन्धित क्यासिनोका कर्मचारीले लगाएका छन् । नाम नलेख्ने सर्तमा ती कर्मचारीले भने,‘सञ्चालकसंग मिलि नेपालीलाई चोरबाटोबाट क्यासिनो छिराउने गरेको र सो कार्यालाई क्यासिनो परिसरमा खटिएका सदापोशकमा रहेका सुरक्षाकर्मीबाट भित्र जाने वातावरण तयार गर्ने गरेका छन् ।’ ती कर्मचारीका अनुसार एभरेष्ट क्यासिनोको पछाडीको भागमा दुईवटा चोरोबाटो रहेको बताए । महानगरिय प्रहरी वृत्त बानेश्वरमा सरुवा भए लगत्तै एभरेष्ट क्यासिनोमा नेपालीलाई प्रबेश गराएर मोटो रकम लिदै आएको समेत आरोप समेत सोही क्यासिनोका कर्मचारीले बताए ।
यसै सम्बन्धमा महानगरिय प्रहरी बृत्त बानेश्वरका प्रनाउ ढकालले सो आफ्नो बृत्तमाथी लगाईएको आरोपमात्र भएको बताउछन् । डिएसपी ढकालले भने,‘कुनै पनि क्यासिनोमा प्रहरीको सहयोगमा नेपाली जुवाडेहरु प्रबेश गराउने भन्ने जुन कुरा बाहिर आएको छ, त्यो हाम्रो ‘फ्रोर्स’ लाई बदनाम गराउने मात्र भएको हो, सुरक्षाकर्मीले जुवाघरमा नेपाली प्रबेश गराउनै सक्दैनन ।’
नेपालीलाई क्यासिनो प्रबेश गर्न नदिनकै लागि माथीबाटै भएको आदेशअनुसार क्यासिनो परिसरमा प्रहरी निरिक्षकको नेतृत्वमा दैनिक ‘डिउटी’ खटाएका छौ, जो कोहीले जबरजस्ती गरेमा तत्कालै नियन्त्रणमा लिई कारवाही गरि रहेको समेत डिएसपी ढकालले बताए ।

उनले भने,‘छड्के चेकजाँच गर्दा नेपाली नभेटिए प्रहरीले भगायो भन्ने, भेटिए पनि प्रहरीकै संलग्नतामा प्रबेश गराएको भन्दै आरोप लगाउने भएकाले सुरक्षाकर्मीले अब के गर्ने ?’ एभरेष्ट क्यासिनोमा १५÷१५ दिनमा डिउटी परिवर्तन गरेर नेपाली प्रबेशमा कडाई गरेको दाबी डिएसपी ढकालले गरेका छन् ।
क्यासिनो मालिक सिलवालले बलराम सापकोटा नामको ‘डन’ लाई क्यासिनो संरक्षकमा राखेर अबैध कारोबार गर्दै आएको आरोप समेत ती कर्मचारीले लगाएका छन् । सरकारी राजस्व नबुझाई लामो समयदेखि क्यासिनो सञ्चालन गर्दै आएको एभरेष्ट होटलले प्रहरीसंगको मिलिमतोमा नेपालीलाई चोरबाटो मार्फत भगाउने गरेका छन् ।
प्रहरी र सञ्चालकबीचको ‘सेटिङ’ का कारण क्यासिनोमा नेपाली प्रवेशप्रति प्रहरीले कहिलेकाही छापा मारेको जस्तो गरेर आफ्नो औपचारीकता पु¥याउने गरेको छ । जहाँ छापा मारिने हो पहिलेनै सादापोशाकमा प्रहरी खटाई चोरबाटोबाट नेपाली जुहाडेलाई भगाउने काम समेत प्रहरीले गर्दै आएको छ । भने सो बापद क्यासिनोले एकमुष्ट सहयोग रकमको नाममा हप्ता असुली गरिने कार्य भएको छ ।
काठमाडौंका क्यासिनोमा छापा मारेको देखाउने अनी छापा पछाडी पुन नेपाली जुहाडेलाई क्यासिनो छिराउने कार्य समेत चोर बाटो बाट गरिदै आएको छ । यसरी प्रहरीको सम्र्पक बाहेक कोही आफु खुशी क्यासिनो छिरी जुवा खेलेकाहरु भने प्रहरीको नियन्त्रणमा पर्ने गरेका छन् ।
क्यासिनो एभरेष्टमा शंकमुल, बानेश्वर, थापागाँउ, ललितपुर र खासा व्यापारिहरु बढिमात्रामा जाने गरेका छन् । सो क्यासिनोमा नेपाल प्रहरीको ‘मोष्ट वान्टेड’मा रहेका खासा व्यापारि, क्याम्पस सञ्चालक, मेनपावर सञ्चालक र बैदेशिक रोजगार विभागका केही कर्मचारी समेत सोही क्यासिनोमा प्रहरीको सुरक्षाभित्र रही अबैध कारोबारको समेत योजना र रकमको बाडँफाँड समेत गर्ने गरेका सोही क्यासिनोका कर्मचारी बताउछन् ।
केही क्यासिनामा माओवादी मजदुर नेताको पकडमा आए भने केहीमा ब्रोकर र आपराधिक पृष्ठभूमिका नाइकेको हातमा पुगको छ । उनीहरुकै पहलमा दुई महिनादेखि प्रहरी र सञ्चालकबीचको सहमतिमा क्यासिनोको लाइन अधोषित रुपमा खुला गरेका छन् । जहाँ नेपाली र विदेशी जुहाडेहरु प्रबेश गर्ने बाटो नै फरक÷फरक बनाइएको छ ।
काठमाडौंमा मल्ल होटलको क्यासिनो भेनस, ¥यााडसन होटलको क्यासिनो ¥याड, होटल याक एन्ड यतीको रोयल, ह्यातको क्यासिनो तारा, होटल एभरेष्टको एभरेष्ट क्यासिनो र सांग्रीलाको क्यासिनो सांग्रीला सञ्चालनमा छन् । काठमाडौं बाहिर पोखरामा फूलबारी क्यासिनो सञ्चालनमा छ ।
तत्कालै संसदको अर्थ र श्रमसम्बन्धी समिति र सार्वजनिक लेखा समितिले क्यासिनोको नवीकरण र करबारे अनुगमन गर्दैै कडाइ गरेको थियो । विदेशी नागरिक क्यासिनोमा नआउने र प्रहरीको कडाइका कारण नेपाली जुवाडेसमेत नआएपछि क्यासिनो सञ्चालकले गृह मन्त्रालयमार्फत प्रहरीलाई क्यासिनोप्रति लचक हुन क्यासिनो सञ्चालकहले अनुरोध गरेका थिए । सुरक्षाकर्मी र केही सञ्चालकहरुले लबिङ गरेर सम्बन्धित प्रभागदेखि आयुक्त कार्यालयसम्म लाइन मिलाउने गरेका छन् ।
क्यासिनोमा नेपालीको प्रवेश गैरकानुनी मानिएपनि प्रत्येक क्यासिनोमा ९० प्रतिशत ग्राहक नेपाली नै हुने गरेका छन् । स्रोतका अनुसार क्यासिनो सञ्चालकले प्रहरीलाई पा“च तहसम्म घुस खुवाउने गरेको समेत खुलासा भएको छ । घुस खुवाउनकै लागि क्यासिनो सञ्चालकले मासिक लाखौं रुपैया“ बजेट छुट्टाउने गरेको समेत कर्मचारीहरुले जनाए ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.