वनस्पति सम्पदामा नेपाल एउटा समृद्ध राष्ट्रको रुपमा चिनिन्छ । हालसम्म भै गरेका अध्यायन अनुसन्धानबाट प्राप्त सुचनाको आधारमा नेपालमा ६५०१ भन्दा बढी प्रजातिका अपुष्पक वनस्पति प्रजातिको संख्या एकिन भइसकेको छ । नेपालमा पाइने उल्लेखित वनस्पति प्रजातिहरु मध्ये बढ्दो जनसंख्याको चाप र माग प्राकृतिक वासस्थानको ह्रास चोरी निकासी र अवैध व्यापारुका कारण आफ्नो अस्तित्व जोगाउने संकटमा परेका २७ प्रजातिका वनस्पतिहरुलाई नेपाल सरकारले संरक्षित वनस्पतिको सुचिमा राखेको छ । यी संरक्षणको सुचिमा परेका वनस्पतिहरुको दिगो संरक्षण संबद्र्धन र मानवोचित उपयोगको लागि अन्र्तराष्ट्रिय व्यापार महासन्धी साइटिस र वनउैन २०४९ ले कानुनी रुपमा सहयोग पुर् याई राखेको छ ।
बढ्दो जनसंख्याको चाप प्राकृतिक वासस्थानको विनास विश्व ताप मापनमा भईराखेको वृद्धि जलवायु परिवर्तन वातावरणीय ह्रास चोरी निकासी र अवैध व्यापारका कारण कतिपय वनस्पतिहरु आफ्नो अस्तित्व जोगाउन संकटमा परेका छन् । दिगो संरक्षण र उपयोगका लागि नेपालका वनस्पतिहरुको प्राकृतिक वासस्थानको संरक्षण गर्दै अवैध व्यापारलाई निरुत्साहित गर्नु अहिलेको लागि प्रमुख चुनौति रहि आएको छ । यसै परिप्रेक्षमा नेपाल सरकारले २७ प्रजातिका वनस्पतिहरुलाई संरक्षित वनस्पतिको सुचिमा सुचिकृत गरेको छ । नेपालमा साइटिसको अनुसुचीमा परेका नेपालका लागि संरक्षित वनस्पतिहरु र नेपाल वन ऐन ०२४९ ले अनियन्त्रित र अनियमित व्यापारबाट वातावरण संरक्षणलाई ध्यानमा राखि व्यापारका लागि प्रतिबन्धित गरी संरक्षण गरिएका २७ प्रजातिका वनस्पतिहरु रहि आएका छन् ।
वनस्पतिका सम्बन्धमा नेपालमा ऋक्ष्त्भ्क् को वैज्ञानिक आधिकारिक निकाय वनस्पति विभाग र व्यवस्थापन आधिकारिक निकायको हकमा वन विभागले कार्य गर्दै आई राखेको छ ।
सन् २००३ को अगष्टसम्म यस महासन्धीमा हस्ताक्षर गर्ने राष्ट्रहरुको संख्या १६३ पुगिसकेको थियो । यो महासन्धी तीन अनुसुची सहित २५ भागमा विभाजित छ । यसका महत्वपूर्ण अंग भनेका तीन वटा अनुसुचीहरु हुन् । महासन्धीमा छुट्टाछुट्टै अनुसुचीमा भएका प्रजातिहरुका लागि बेग्लाबेग्लै व्यापार सम्बन्धि प्रावधानहरुको व्यवस्था गरिएको छ । नेपालले सन् १९७५ जुन १२ मा ऋक्ष्त्भ्क् को सदस्यता प्राप्त गरेदेखि नै आफ्नो भूमिमा यसको कार्यान्वयनको कार्यमा कटिबद्ध रहँदै आएको छ । नेपालको भूमि प्रयोग गरी अन्य दोस्रो पक्षले दुर्लभ वन्यजन्तु तथा वनस्पतिको गैर कानुनी रुपमा व्यापार गर्न नपाओस् भन्ने कुरामा समेत सचेत रहँदै आएको छ । साइटिस महाससन्धीमा हस्ताक्षर गर्ने राष्ट्रहरुले वन्यजन्तु र वनस्पतिहरुलाई यथासम्भव प्राकृतिक अवस्थामा नै सुरक्षा र संरक्षण गर्ने व्यवस्था गर्नु हो । साईटिसको महासन्धीले वन्यजन्तु र वनस्पतिहरुको संरक्षण र दिगो उपयोगको लागि ३ वटा अनुसुचीको व्यवस्था गरेको छ ।
नेपालमा पाइने विभिन्ने प्रजातिका वनस्पतिहरुमध्ये परिशिष्ट १ मा उल्लेखित प्रजातिलाई कानुनी रुपले संरक्षित वनस्पतिका सुचीमा राखेको पाइन्छ । साइटिसको सुचीमा परेका प्रजातिहरुको प्रत्येक २ वर्षमा सम्मेलन मार्फत म्भष्कितष्लन ग्उष्कितष्लन को साथै सुचीबाट हटाउने कार्य समेत भई राखेको हुन्छ ।
यस्तै गरी गैर सरकारी संघ संस्थाहरुको पहलमा नेपालमा पाइने ओषधीजन्य वनस्पतिहरुको मूल्याङ्कन गर्न सन् २००१ मा पोखरामा सम्पन्न ऋब्ल्ए को प्रतिवेदनले ५१ प्रजातिका औषधीजन्य वनस्पतिहरुलाई विभिन्न मापदण्डको खतराको सुचिमा राखेको थियो । यसरी ऋबःए को प्रतिवेदनले खतराको सुतीमा राखेका वनस्पतिहरु मध्ये ११ प्रजातिका औषधिजन्य प्रजातिहरु संरक्षित वनस्पतिको सुचीभित्र रहेको पाइन्छ ।
वनस्पति विभागको सकि्रयतामा नेपाल सरकारले विस २०६३ सालमा ३० प्रपातिका औषधीजन्य वनस्पतिहरुलाई नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडिबुटिको सुचीमा राखेको छ । यी ३० प्रजातिका जडिबुटिहरुमध्ये ६ प्रजातिका वनस्पतिहरु वनस्पतिहरु लघुपत्र जटामसी बन तरुल पाँचऔंले सर्पगन्धा लौठसल्ला सुगन्धकोकिला सुगन्धवाल ओखर कुड्की वन ऐन २०४९ अन्तर्गत प्रतिबन्धित बनस्पतिमा पर्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा संरक्षणको सुचीमा सुचीकृत वनस्पतिहरु मध्ये १९ प्रजातिका वनस्पतिहरु क्ष्ग्ऋल् च्भम ीष्कत परिशिष्ट १ मा पनि समावेश भएका छन् र जसमध्ये ८ प्रजातिका वनस्पतिहरुलाई खताराको सुचीमा राखिएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा संरक्षित वनस्पतिहरुमा धेरै जसो औषधीय गुण भएका प्रजातिहरु छन् जसको औषधीय महत्वको भाग पाइने स्थानको उचाई समेत परिशिष्ट १ यहाँ उल्लेख गरिएको छ ।
वानस्पतिक विविधता र संरक्षण प्रयास
नेपालको भौगोलिक वनावट र यसले यहाँको जलवायुमा पारेको प्रभावका कारण वानस्पातिक विविधतामा नेपाल विश्वका धनी राष्ट्रहरुको पंत्तिमा रहँदै आएको छ । वनस्पति क्षेत्रको अध्यायन अनुसन्धान र खोजबाट प्राप्त जानकारी अनुसार नेपालमा हालसम्म ६५०१ भन्दा बढी प्रजातिका फूल फूल्ने र ४३६७ भन्दा बढी फूल नफुल्ने वनस्पति प्रजातिको अभिलेख भई सकेको छ ।बढ्दो जनसंख्याको चाप प्राकृतिक वासस्थानको विनास विश्व ताप मापनमा भईराखेको वृद्धि जलवायु परिवर्तन वातावरणीय ह्रास चोरी निकासी र अवैध व्यापारका कारण कतिपय वनस्पतिहरु आफ्नो अस्तित्व जोगाउन संकटमा परेका छन् । दिगो संरक्षण र उपयोगका लागि नेपालका वनस्पतिहरुको प्राकृतिक वासस्थानको संरक्षण गर्दै अवैध व्यापारलाई निरुत्साहित गर्नु अहिलेको लागि प्रमुख चुनौति रहि आएको छ । यसै परिप्रेक्षमा नेपाल सरकारले २७ प्रजातिका वनस्पतिहरुलाई संरक्षित वनस्पतिको सुचिमा सुचिकृत गरेको छ । नेपालमा साइटिसको अनुसुचीमा परेका नेपालका लागि संरक्षित वनस्पतिहरु र नेपाल वन ऐन ०२४९ ले अनियन्त्रित र अनियमित व्यापारबाट वातावरण संरक्षणलाई ध्यानमा राखि व्यापारका लागि प्रतिबन्धित गरी संरक्षण गरिएका २७ प्रजातिका वनस्पतिहरु रहि आएका छन् ।
वनस्पतिका सम्बन्धमा नेपालमा ऋक्ष्त्भ्क् को वैज्ञानिक आधिकारिक निकाय वनस्पति विभाग र व्यवस्थापन आधिकारिक निकायको हकमा वन विभागले कार्य गर्दै आई राखेको छ ।
वनस्पति संरक्षणमा साइटिस
दुर्लभ वन्यजन्तुतथा वनस्पतिका प्रजातिहरुको विश्वव्यापी संरक्षण प्रयासबाट दर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धीको जन्म सन् १९७३ का् मार्च ३ तारिखका दिन संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि।सी मा भएको थियो । जसलाई ूदुर्लभ वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धीू वा टोटकरीमा ऋक्ष्त्भ्क् भनिन्छ । यस महासन्धीको जन्म सन् १९७३ मा भएतापनि सन् १९७५ को जुलाई १ तारिखबाट मात्र लागु भएको थियो । यस महासन्धीको महत्व दिनानुदिन बढ्दै गईराखेको छ । आज आएर साइटिस विश्वको प्रमुख वातावरणीय महासन्धीको रुपमा चर्चित र प्रभावकारी बन्दै गईराखेको छ ।सन् २००३ को अगष्टसम्म यस महासन्धीमा हस्ताक्षर गर्ने राष्ट्रहरुको संख्या १६३ पुगिसकेको थियो । यो महासन्धी तीन अनुसुची सहित २५ भागमा विभाजित छ । यसका महत्वपूर्ण अंग भनेका तीन वटा अनुसुचीहरु हुन् । महासन्धीमा छुट्टाछुट्टै अनुसुचीमा भएका प्रजातिहरुका लागि बेग्लाबेग्लै व्यापार सम्बन्धि प्रावधानहरुको व्यवस्था गरिएको छ । नेपालले सन् १९७५ जुन १२ मा ऋक्ष्त्भ्क् को सदस्यता प्राप्त गरेदेखि नै आफ्नो भूमिमा यसको कार्यान्वयनको कार्यमा कटिबद्ध रहँदै आएको छ । नेपालको भूमि प्रयोग गरी अन्य दोस्रो पक्षले दुर्लभ वन्यजन्तु तथा वनस्पतिको गैर कानुनी रुपमा व्यापार गर्न नपाओस् भन्ने कुरामा समेत सचेत रहँदै आएको छ । साइटिस महाससन्धीमा हस्ताक्षर गर्ने राष्ट्रहरुले वन्यजन्तु र वनस्पतिहरुलाई यथासम्भव प्राकृतिक अवस्थामा नै सुरक्षा र संरक्षण गर्ने व्यवस्था गर्नु हो । साईटिसको महासन्धीले वन्यजन्तु र वनस्पतिहरुको संरक्षण र दिगो उपयोगको लागि ३ वटा अनुसुचीको व्यवस्था गरेको छ ।
अनुसुची १
साईटिसको अनुसुची १ मा लोप हुने स्थितिमा पुगेका प्रजातिहरुलाई समावेश गरिएको छ । यस अन्र्तगतका प्रजातिहरुलाई पूर्ण रुपमा संरक्षण गर्नु पर्ने भएकाले व्यापारमा पूर्णता रोक लगाइएको हुन्छ । तर अध्यायन अनुसन्धान शैक्षिक प्रयोजन र संरक्षणका लागि चिडियाखानामा राख्न भने रोक लगाइएको पाइँदैन । नेपालमा कुर्न पनि प्रजातिका वनस्पतिहरु साइटिसको अनुसुची १ मा समावेश छैनन् ।अनुसुची २
लोप हुने स्थितिमा पुगी नसकेका तर तिनको व्यापारलाई समयमा नै नियन्त्रण नगर्ने हा भने निकट भविष्यमा नै लोप हुन सक्ने स्थितिमा रहेका प्रजातिहरुलाई अनुसूची २ मा समावेश गरिएको छ । यस्ा प्रजातिहरुका लागि सम्बन्धित राष्ट्रको वैज्ञानिक निकायले ती प्रजातिको निकासीबाट तिनिहरुको अस्तित्वमा खतरा छैन भन्ने कुरा सुनिश्चित गरेपछि मात्र व्यवस्थापन निकायले निकासी इजाजतपत्र प्रदान गर्नु पर्दछ । नेपालमा पाइने ८ प्रजातिका अनुसुची १ वनस्पतिहरु साइटिस अनुसुचस् २ मा समावेश गरिएका छन् ।अनुसुची ३
कुनै देश विशेषले आफ्नो राष्ट्रको कुनै प्रजातिको व्यापार नियन्त्रण गर्नु पर्ने आवश्यकता महसुस गरी त्यस्ता प्रजातिलाई अनुसुची ३ मा समावेश गर्न लगाइएको हुन्छ । ती प्रजातिहरुको संरक्षण र व्यापार नियन्त्रणको लागि सम्बन्धित राष्ट्र स्वयंले नै कानुनी व्यवस्था गरेको हुन्छ । नेपालमा ५ प्रजातिका वनस्पतिहरु अनुसुची १ साइटिस अनुसुची ३ मा समावेश गरिएका छन् ।नेपालमा पाइने विभिन्ने प्रजातिका वनस्पतिहरुमध्ये परिशिष्ट १ मा उल्लेखित प्रजातिलाई कानुनी रुपले संरक्षित वनस्पतिका सुचीमा राखेको पाइन्छ । साइटिसको सुचीमा परेका प्रजातिहरुको प्रत्येक २ वर्षमा सम्मेलन मार्फत म्भष्कितष्लन ग्उष्कितष्लन को साथै सुचीबाट हटाउने कार्य समेत भई राखेको हुन्छ ।
वनस्पति संरक्षणमा नेपाल वन ऐन
विश्व वानस्पातिक विविधतामा ह्रास आउँदै गरेको परिप्रेक्षमा नेपालको वानस्पतिक विविधता पनि त्यसबाट टाढा रहँन सक्दैन । यसरी ह्रास हुनुको प्रमुख कारणमध्ये एक अनियन्त्रित व्यापार र चारी निकासी हो । व्यापारिक प्रयोजनमा अग्रस्थान ओगटेका प्रजातिहरु लोप हुन नपाउन र ती प्रजातिहरुको दिगो व्यवस्थापनबाट वंशाणुस्रोत जोगाउन सकियोस् भन्ने उद्देश्यका साथ विभिन्न ऐन नियमको निर्माण गरिँदै आएको छ । नेपाल सरकारले वन ऐन २०४९ को दफा ७० क ले दिएको अधिकार प्रगोग गरी जैविक विविधता र वातावरण संरक्षणको लागि समय समयमा वन पैदावारलाई संकलन उपयोग विक्री वितरण ओसारपसार र विदेशी निकासीको निमित्त विभिन्न सर्तहरु अपनाएर प्रतिबन्ध गर्ने सुचनाहरु नेपाल राजपत्रमा प्रकाशित गरी नेपालका लोपउन्मुख वनस्पतिको संरक्षण गर्न कानुनी व्यवस्था अनुसुची २ गरेको छ ।यस्तै गरी गैर सरकारी संघ संस्थाहरुको पहलमा नेपालमा पाइने ओषधीजन्य वनस्पतिहरुको मूल्याङ्कन गर्न सन् २००१ मा पोखरामा सम्पन्न ऋब्ल्ए को प्रतिवेदनले ५१ प्रजातिका औषधीजन्य वनस्पतिहरुलाई विभिन्न मापदण्डको खतराको सुचिमा राखेको थियो । यसरी ऋबःए को प्रतिवेदनले खतराको सुतीमा राखेका वनस्पतिहरु मध्ये ११ प्रजातिका औषधिजन्य प्रजातिहरु संरक्षित वनस्पतिको सुचीभित्र रहेको पाइन्छ ।
वनस्पति विभागको सकि्रयतामा नेपाल सरकारले विस २०६३ सालमा ३० प्रपातिका औषधीजन्य वनस्पतिहरुलाई नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडिबुटिको सुचीमा राखेको छ । यी ३० प्रजातिका जडिबुटिहरुमध्ये ६ प्रजातिका वनस्पतिहरु वनस्पतिहरु लघुपत्र जटामसी बन तरुल पाँचऔंले सर्पगन्धा लौठसल्ला सुगन्धकोकिला सुगन्धवाल ओखर कुड्की वन ऐन २०४९ अन्तर्गत प्रतिबन्धित बनस्पतिमा पर्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा संरक्षणको सुचीमा सुचीकृत वनस्पतिहरु मध्ये १९ प्रजातिका वनस्पतिहरु क्ष्ग्ऋल् च्भम ीष्कत परिशिष्ट १ मा पनि समावेश भएका छन् र जसमध्ये ८ प्रजातिका वनस्पतिहरुलाई खताराको सुचीमा राखिएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा संरक्षित वनस्पतिहरुमा धेरै जसो औषधीय गुण भएका प्रजातिहरु छन् जसको औषधीय महत्वको भाग पाइने स्थानको उचाई समेत परिशिष्ट १ यहाँ उल्लेख गरिएको छ ।